काठमाडौँ- किराँत धर्मका महागुरु एवं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती प्रत्येक वर्षको कार्तिक २५ गते विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने गरिन्छ। विशेष गरी पूर्वी नेपालसहित देशका विभिन्न स्थानमा किराँत समुदायले यस दिनलाई उत्सव तथा विशेष पर्वका रूपमा श्रद्धापूर्वक मनाउँदै आएका छन्। महागुरु फाल्गुनन्दको जन्म वि.सं. १९४२ साल कात्तिक २५ गते इलाम जिल्लाको चुक्चिनाम्बामा भएको […]