काठमाडौँ – चिकित्सा शिक्षा सुधारको माग राख्दै २५औँ पटक सत्याग्रहमा बसेका प्रा.डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति भएपछि उनको अनशन तोडिएको छ । कात्तिक २१ गते शुक्रबार बिहान ६ बुँदे सहमति भएसँगै डा. केसीले सत्याग्रह अन्त्य गरेका हुन् । पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल त्रिवि शिक्षण अस्पतालमै पुगेर डा. केसीसँग सहमतिपत्रमा […]