काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिम्स्टेक सदस्य राष्ट्रहरूबीच क्षेत्रीय स्वास्थ्य सहकार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेकी छन् । श्रीलङ्काको कोलम्बोमा हालै आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले स्वास्थ्य चुनौतीहरू राष्ट्रिय सीमामा सीमित नरहने भएकाले सदस्य राष्ट्रबीच समन्वय, सूचना आदानप्रदान र प्राविधिक […]