काठमाडौँ – २०८३ साल कात्तिक २९ गते आइतबार सन् २०२६ नोभेम्बर १५ तारिख। कार्तिक शुक्ल पक्षको षष्ठी तिथि। छठ पर्व । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः मेष : […]