दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिकाका किसानले यस वर्ष तिहारमा सयपत्री फूल बिक्री गरेर नौ लाख ५३ हजार रुपैयाँ आम्दानी गरेका छन् । तिहारका लागि स्थानीय किसानले उत्पादन गरेको दुई हजार ७६० किलोग्राम सयपत्री फूल बिक्री भएको हो । स्थानीय उत्पादनले बजार पाएपछि किसान उत्साहित भएका छन् । किसानले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित हाटबजार र आफ्नै बारीबाट फूल बिक्री […]