काठमाडौं– अभिनेता अर्पण थापा निर्देशित फिल्म ‘फ्रेन्च किस’ले टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । ओएसआर डिजिटलमार्फत आइतबार सार्वजनिक गरिएको टिजरसँगै निर्माण टिमले फिल्म आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिएको हो । सार्वजनिक टिजरले आधुनिक प्रेम सम्बन्धको आकर्षण, रोमान्स र त्यसमा आउने दरारको कथा संकेत गर्छ । टिजरमा अर्पण थापा र […]