काठमाडौँ – अभिनेता देव नेपालीको अभिनय रहेको नयाँ गीत ‘जे गर तिमी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेममा रमाइरहेको जोडीको सम्बन्धमा आउने उतारचढाव र अन्ततः वियोगको कथालाई भिडियोमा प्रस्तुत गरिएको छ। भिडियोमा देव नेपाली र मोडल करिश्मा श्रेष्ठ प्रेमिल जोडीका रूपमा देखिएका छन् । गहिरो प्रेममा रहे पनि सामान्य असमझदारीले सम्बन्धमा दरार ल्याउन सक्ने […]