काठमाडौं– नेपाली फिल्म ‘बाटुलो जुन’ले प्रदर्शनको सुरुआती दिनमै बक्स अफिसमा बलियो पकड बनाएको छ । प्रदर्शनमा आएको पाँच दिनमै फिल्मले नेपालबाट ५ करोड ७५ लाख रुपैयाँभन्दा बढी कमाइ गरेको निर्माण टिमले जनाएको छ । छोटो समयमै यति ठूलो व्यापार गरेपछि फिल्म अहिले नेपाली फिल्म क्षेत्रमा चर्चाको विषय बनेको छ । निर्माण कम्पनीले सामाजिक सञ्जालमार्फत पोस्टर […]