नोटिफाई नेपालLoading...


३२ असार, काठमाडौं । इजरायलले नेपालबाट दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा काम गर्न १ हजार १ सय १५ नेपाली श्रमिक छनोट गरेको छ। इजरायली सरकारको छनोटमा परेकाहरूको वरियता सूची वैदेशिक रोजगार विभागलाई पठाइएको छ, जसका आधारमा अब श्रमिक पठाउने प्रक्रिया अघि बढाइनेछ। केयरगिभरका लागि २ हजार ३ सय जनाको माग भए पनि अंग्रेजी भाषा परीक्षामा…








३२ असार , २,०८३