क्षणभरको वर्षाले वर्ष नै रित्याउँदै ! किसानका आँखाभर आँशु
Your ads here755 X 100

•
Byसुशिला कार्की
•
सोमबार, १७ कार्तिक २०८२, ९:०० पूर्वाह्न
दोलखामा अविरल वर्षाले खेतीबाली नष्ट गरिदिँदा किसानहरु गम्भिर समस्यामा परेका छन् । वेमौसमी वर्षाले खेतीबाली नष्ट गरेपछि किसानले वर्षभरका लागि राखिने अन्न अपुग हुने र खाना पु¥याउनै समस्या देखिने भएको छ । धान–कोदो भित्र्याउने बेलामा परेको लगातारको वर्षाले बाली कुहिन थालेको छ ।