किसानलाई पीरः असारमा सुख्खा, कार्तिकमा वर्षा
Your ads here755 X 100

•
Byरितीक अधिकारी
•
बिहीबार, २० कार्तिक २०८२, ८:३६ पूर्वाह्न
गत असारमा सुख्खा हुँदा समयमा धान रोप्न नपाएका किसानले यसपाली धान भित्राउने बेला परेको पानीले ठूलो क्षति पुर्याएको छ । तीन दिनदेखिको वैमौसमी वर्षाले मधेश प्रदेशमा पाकेको धानबालीमा ठूलो नोक्सानी पुर्याएको हो ।