रोग किराको प्रकोपबाट सुन्तला नष्ट
Your ads here755 X 100

•
Byदिपक खत्री
•
शुक्रबार, ०५ मंसिर २०८२, ९:१७ पूर्वाह्न
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१, लामिडाडाका किसानहरू सुन्तला उत्पादन घटेपछि चिन्तित छन् । विगतमा लाखौँको आम्दानी दिलाउने सुन्तलाखेती अहिले रोग र कीराको प्रकोपका कारण नष्ट हुँदै गएको छ ।