गुणस्तरीय धान पाउनै मुस्किल, रुपन्देहीमा गोदाम रित्तै
Your ads here755 X 100

•
Byप्रकाश न्यौपाने
•
शुक्रबार, १२ मंसिर २०८२, ९:१५ पूर्वाह्न
भैरहवास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवाको गोदाम नै खाली भएको छ । खाद्य व्यवस्थाले यसवर्ष ५ हजार क्विन्टल साँवा मनसुली धान खरिद गर्ने लक्ष्य राखेको छ । तर, बजार भाउ भन्दा बढी मूल्य तोकिए पनि किसानले धान विक्री गर्न नआउँदा गोदाम नै खाली भएको हो ।