सरकार–जेनजी सम्झौतापछि झनै खस्कियो निजी क्षेत्रको मनोबल
Your ads here755 X 100

•
Byन्युज २४ नेपाल
•
बिहीबार, ०३ पौष २०८२, ८:१० अपराह्न
सरकारले पछिल्लो समय जेनजीसँग १० बुँदे सम्झौता गरेको छ, जसमा आन्दोलनमा संलग्नमाथि कारबाही नगरिने बुँदा पनि छ । यसले गर्दा निजी क्षेत्रको मनोबल झनै खस्किएको छ । भदौ २४ गतेको घटना र त्यसपछि विकासित राजनीतिक÷प्रशासनिक घटनाक्रमले नेपालको निजी क्षेत्रमा एउटा गम्भीर संशय पैदा गरेको देखिन्छ ।