फोहोर व्यवस्थापन चुनौति बन्दै, सिद्धार्थनगरमा थुप्रियो फोहोरको डंगुर
Your ads here755 X 100

•
Byप्रकाश न्यौपाने
•
शनिबार, १२ बैशाख २०८३, ८:४२ पूर्वाह्न
फोहोर उठ्न नसक्दा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका दुर्गन्धित बन्दै गएको छ । पछिल्लो दुई वर्ष यता नगरले फोहोर व्यवस्थापन गर्दै आएको डण्डा नदी छेउमा सर्वोच्च अदालतले डम्पिङ नगर्न आदेश गरेपछि पछिल्लो ६ दिन यता नगरको फोहोर उठ्न छाडेपछि नगर दुर्गन्धित बन्दै गएको हो ।