सर्पदंशका बिरामी बढे, जनशक्ति नहुँदा आइसीयू र भेन्टिलेटल प्रयोगिविहिन
Your ads here755 X 100

•
Byरितीक अधिकारी
•
शनिबार, १२ बैशाख २०८३, ८:५१ पूर्वाह्न
मध्य गर्मी बढेसँगै तराईका जिल्लाहरूमा सर्पदंशका बिरामीको संख्या बढेको छ । गर्मी समयमा सर्प शितल ताप्न बाहिर निस्कने र मानिसलाई डस्ने गर्दा सर्पदंशका बिरामीहरु बढेका हुन् । तर केन्द्रमा बिरामीको चाप बढे पनि अत्यावश्यक रहेको आइसीयु र भेन्टिलेटर लामो समयदेखि प्रयोगविहीन अवस्थामा छ । जसले गर्दा बिरामीको उपचारमा समस्या भएको छ ।