धौलागिरी पर्यटनमा टान गण्डकी किन चिन्तित ?
Your ads here755 X 100

•
Byसुमन ढुङ्गाना
•
बिहीबार, ३१ बैशाख २०८३, ९:१३ पूर्वाह्न
विश्वको सातौँ अग्लो धौलागिरी हिमाल को पहिलो सफल आरोहण भएको ६६ वर्ष पुरा भएको छ । पहिलो आरोहण सफल भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष मे १३ तारिखका दिन ’धौलागिरी हिमाल आरोहण दिवस’ मनाइन्छ ।