म्याग्दीका आलु उत्पादन किसान चिन्तित
Your ads here755 X 100

•
Byअमृत बास्कुने
•
बिहीबार, ३१ बैशाख २०८३, ९:१९ पूर्वाह्न
नेपाल मात्रै होइन, विश्वमै सबैभन्दा बढी प्रयोग हुने तरकारीमध्ये आलु अग्रस्थानमा पर्छ । तराईको समथर भूभागदेखि समुद्री सतहबाट करिब ४४ सय मिटर उचाइसम्म आलु खेती हुने भएकाले नेपालका अधिकांश जिल्लामा यसको उत्पादन हुँदै आएको छ ।