विद्यार्थी सिक्दैछन् एआई, रोबोटिक्स, कोडिङ, सरकारी विद्यालयमा चमत्कार
Your ads here755 X 100

•
Byमाधब गैह्रे
•
शनिबार, ०२ जेठ २०८३, ८:२७ पूर्वाह्न
स्याङजाको फेदीखोला गाउँपालिकाले विद्यालयस्तरमै आईटी ल्याब स्थापना गर्दै आईटी शिक्षकको व्यवस्था गरेपछि कोरोना महामारीको समयमा मोबाइलमै सीमित बनेका विद्यार्थी अहिले प्रविधिको बाटोमा लम्किएका छन् ।