मन्त्रालय कटौतीका लागि लुम्बिनी सरकार सक्रिय, बढिमा ८ मन्त्रालयमा सिमित गरिदै
Your ads here755 X 100

•
Byबिमल पुरी
•
शनिबार, ०२ जेठ २०८३, ८:३० पूर्वाह्न
लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने तयारी गरेको छ । प्रशासनिक खर्च कटौती गर्न नयाँ आर्थिक वर्ष अर्थात साउन १ देखि लागू हुने गरी लुम्बिनीमा मन्त्रालयको संख्या बढीमा ८ मा सीमित गर्ने तयारी गरिएको छ ।