स्थानीय उत्पादनको प्रबद्र्धन गरिदै, किसान लाभाम्वित हुने अपेक्षा
Your ads here755 X 100

•
Byविनोद थापा
•
शनिबार, ०२ जेठ २०८३, ८:३६ पूर्वाह्न
बागलुङ दुग्ध सहकारी संघले बागलुङ बजारको सडकमै मोही वितरण गरेको छ । साढे दुई दशकदेखि दूध र दुग्धजन्य पदार्थको उत्पादन, प्रशोधन र बजारीकरणमा क्रियाशील बागलुङ दुग्ध सहकारी संघले मोही ब्राण्डिङ सुरु गर्न भन्दै शुक्रवार निशुल्क वितरण गरेको छ ।