मुगुको रहस्यमय धाम ओझेलमा
Your ads here755 X 100

•
Byदान बहादुर बुढा
•
बिहीबार, ११ असार २०८३, ९:२३ पूर्वाह्न
मुगुको सोरु गाउँपालिका–३ स्थित भिई गाउँमा रहेको भिई गुरु देवता धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण भए पनि पर्याप्त प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । स्थानीय विश्वास अनुसार सरकारी निकाय वा अदालतबाट न्याय नपाएकाहरूले यहाँ आएर न्याय पाउने गरेका छन् ।