रवि पक्षका सबै चुनावी मैदानमा, वालेन्द्र आफूदेखि सबैलाई मनोनयनमार्फत शीर्ष स्थानमा राख्दै
Your ads here755 X 100

•
Byन्युज २४ नेपाल
•
बिहीबार, ११ असार २०८३, ९:४९ पूर्वाह्न
राष्ट्रिय स्वतन्त्र पार्टी महाधिवेशनमा छ । पहिलो महाधिवेशन भएकाले रास्वपाले यसलाई एकताको भाव दिने जिकिर गरिरहेको छ। जसमा एकताबाट आएकाहरुले केन्द्रीय समितिको चुनाव नै फेस नगरी सहज ढंगले मनोनयनको बाटो रोज्दा रास्वपाको राजनीतिमा नयाँ मानक नै स्थापित हुने अवस्था बन्न पुगेको छ ।