अढाई वर्षीया बालिकाको सौतेनी आमाबाटै विभत्स हत्या
Your ads here755 X 100

•
Byप्रवेशकुमार मिश्र
•
सोमबार, ०८ भाद्र २०८३, ८:४० पूर्वाह्न
सप्तरीमा घरायसी विवादमा आइतबार विहान अढाई बर्षीय बालिकाको विभत्स हत्या गरिएको छ । घरपछाडि रहेको झाडीमा हत्या गरि शव फालिएको अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान थालेको छ । बालिकाको हत्यापछि अहिले गाउँ नै शोकमग्न भएको छ ।