गगन भर्सेस् देउवा, तल्लो तहसम्मै बन्यो टिम !
Your ads here755 X 100

•
Byन्युज २४ नेपाल
•
आइतबार, २८ भाद्र २०८३, ८:१९ अपराह्न
नेपाली काँग्रेसभित्र गगन थापा नेतृत्वको संस्थापन पक्ष र शेरबहादुर देउवाले नेतृत्व गरेको इतर पक्षको संघर्ष अझै चुलिएको छ । गगन थापाले केही लचकता देखाउँदै देउवा पक्षलाई पनि समेट्ने वातावरण निर्माण गर्न खोजेपनि ठोष सहमति नहुने देखिएपछि दुई पक्ष आ–आफ्नै ढंगले अघि बढिरहेका छन् ।