झापाको मेचीनगरमा अपाङ्गता पहिचान कार्ड
Your ads here755 X 100

•
Byयुवराज आचार्य
•
शुक्रबार, २३ आश्विन २०८३, ९:०३ पूर्वाह्न
झापाको मेचीनगर नगरपालिकामा प्रारम्भिक जाँच, आवश्यकता पहिचान तथा अपाङ्गता परिचयपत्र वितरण कार्यक्रम सञ्चालन गरिएको छ । सम्भावित अपाङ्गता भएका व्यक्तिको अवस्था समयमै पहिचान गरी आवश्यक सेवा र सुविधासँग जोड्ने उद्देश्यले सो कार्यक्रम संचालन गरिएको हो ।