तारमा गुजुल्टिएको राजधानी !
Your ads here755 X 100

•
•
आइतबार, ०८ चैत्र २०७७, १०:४६ अपराह्न
मुलुकको सभ्यताको केन्द्र बन्नुपर्ने राजधानी काठमाडौं प्रदूषण मात्र होइन, अव्यवस्थित संरचनाहरूका कारण पनि कुरूप बन्दै गएको छ । त्यसैका उदाहरण हुन्, राजधानीका सडकमा ठडिएका बिजुलीका पोलहरूमा देखिने तारका गुजुल्टाहरू । यो तस्वीर कालिमाटी चोकको हो । कालिमाटीमा मात्र होइन, राजधानीका प्राय:जसो स्थानमा यस्तै अवस्था छ । बिजुली, इन्टरनेट, केबल लाइन, फोनलाइन आदिका तारहरू अव्यवस्थितरूपमा गुजुल्टो पारेर पोलहरूमा झुण्ड्याइँदा राजधानी सौन्दर्यमा नै गिरावट आइरहेको छ । यसलाई व्यवस्थित बनाउन न सरकारको ध्यान जान सकेको छ न त विद्युत् प्राधिकरणस...