मनपरी यातायात सञ्चालन, बर्दियामा बढ्यो दुर्घटनाको जोखिम
Your ads here755 X 100

•
Byज्योति पन्थी
•
शनिबार, २८ कार्तिक २०८३, ९:२४ पूर्वाह्न
बर्दियामा सार्वजनिक यातायातका साधनले ट्राफिक नियम उल्लंघन गर्दै सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ । यातायात क्षेत्रमा एकाधिकार तोड्ने नीतिपछि जथाभावी खुलेका यातायात प्रालिबीचको होडबाजीले सडक सुरक्षा चुनौतीपूर्ण बनेको छ ।