सिंहदरबारभित्रको अनुशासन : नो पार्किङमा सवारीको लाइन !
Your ads here755 X 100

•
•
आइतबार, २९ चैत्र २०७७, ८:४४ अपराह्न
नेपाल सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र अनेकौं विकृति र समस्या देख्न सकिन्छ । ‘सिंहदरबार’लाई नेपाल सरकार सञ्चालन गर्ने ठाउँ र शक्ति केन्द्रको रूपमा लिइन्छ । कानून बनाउने र कानून कार्वान्वयन गराउने निकाय सिंहदरबारभित्रै छन् । देशको ‘स्थायी सरकार’ भनेर चिनिने सयौं कर्मचारीले सिंहदरबारमा काम गर्छन् । देशको प्रमुख प्रशासनिक केन्द्रमा देखिने तमाम बेथितिमध्ये तस्वीरमा देखिएको यो दृष्य पनि एक हो । ‘नो पार्किङ’ लेखिएको ठाउँमा लाइन लगाएर सवारी साधन पार्किङ गरिएको छ । त्यहाँ सरकारी सवारी साधन पनि राखिएका छन् । देख्दा सामा...