नोटिफाई नेपालLoading...


नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सूचीकृत कम्पनीका संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने आशयको सूचना दिनुपर्ने व्यवस्थामा संशोधन गरेको छ। बोर्डले असोज २३ गते जारी गरेको निर्देशनअनुसार अब प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का बेला कायम रहेका आधारभूत सेयरधनीले लकइन अवधि समाप्त भएपछि आफ्नो स्वामित्वको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुपरेमा पाँच कारोबार दिनअघि सम्बन्धित








३० असोज , २,०८३