Loading...
लोड हुँदै...
पोखरीमा डुबेर महोत्तरीमा दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना महोत्तरी र अर्का एक सप्तरीका बालक हुन् ।
५ जेठ , २,०८३