सडकको फूटपाथमा राज्यले थापेको पासो
Your ads here755 X 100

•
•
सोमबार, ३० फाल्गुण २०७८, ६:४१ अपराह्न
नेपाल सरकारका मन्त्रीहरूको 'क्वार्टर' रहेको ललितपुरको हरिहरभवनस्थित सडकको दृश्य हो यो । झट्ट हेर्दा सामान्य जस्तो लाग्ने यो तस्वीरलाई गहिरो गरी हेर्दा स–साना पासो देखिन्छ, जहाँ दैनिकजसो पैदल यात्रुहरू फसिरहेका छन् । सडक किनारामा रोपिएका बिरुवा संरक्षणका लागि शुरूमा बार लगाइएको थियो । बिरुवा हुर्केसँगै बाहिर लगाइएका बार हटाइयो । तर बार अड्याउन गाडिएका फलामका टुक्रा यत्तिकै छाडिएको छ । जमिनको सतहभन्दा माथिबाट काटिएका कारण फलामका ती टुक्रामा पैदलयात्रु अड्किएर लडेका दृश्य दिनदिनै देख्न सकिन्छ । सेतो छडीको भरमा हिँड्ने दृष्टि...