वर्ल्ड आईटी शो २०२५ मा नेपालका ३ आईटी कम्पनी
Your ads here755 X 100

•
Byटेकपाना
•
मङ्गलबार, १६ बैशाख २०८२, ४:२२ अपराह्न
काठमाडौँ । दक्षिण कोरियाको राजधानी सोलमा भएको ‘वर्ल्ड आईटी शो २०२५’ मा नेपालका तीन आईटी कम्पनीले सहभागिता जनाएका छन् । अप्रिल २४ देखि २६ सम्म सोलको सीओईएक्स कनभेन्सन सेन्टरमा भएको तीन दिने प्रदर्शनीमा जेनेरेटिभ एआई, क्वान्टम कम्प्युटिङ, अन-डिभाइस एआई, डिजिटल स्वास्थ्य, स्मार्ट मोबिलिटी, सिक्सजी जस्ता नयाँ प्रविधि प्रस्तुत गरिएको थियो ।
‘द नेक्स्ट वेभ’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रम कोरियाको विज्ञान तथा आईसीटी मन्त्रालय र के फेयर्स लिमिटेडले आयोजना गरेका हुन् । कार्यक्रममा ४५० भन्दा बढी अन्तर्राष्ट्रि...