घरको छानामुनि नै असुरक्षित छन् छोरीहरू
Your ads here755 X 100

•
Byसरिशा अछामी
•
सोमबार, १५ बैशाख २०८२, ९:०४ पूर्वाह्न
परिवारकै सदस्य वा आफन्तबाट हुने बलात्कारका घटना प्राय: बाहिर आउँदैनन्। कतिपय अवस्थामा परिवारका सदस्यले थाहा पाएर पनि गुपचुप राख्छन् भने कतिपय अवस्थामा पीडित बालिका वा किशोरीले आफूमाथि भएको यौन शोषणबारे कसैलाई थाहै दिँदैनन्।