पदमार्ग फराकिलो बनाउने काम गर्दै थिए, चट्याङ लागेर मृत्यु
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, ५:१९ अपराह्न
कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित त्रिवेणी ताल (हिडन लेक) पदमार्गमा काम गर्न गएका २ जना मजदुरको चट्याङ लागेर मृत्यु भएको छ।