'लिपमोटर बी १०' सार्वजनिक हुँदै
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, ६:०५ अपराह्न
२१ औं शाङ्ग्हाई अन्तर्राष्ट्रिय अटोमोबाइल उद्योग प्रदर्शनी–अटो शाङ्ग्हाई २०२५ मा अन्तर्राष्ट्रिय रूपमा डेब्यु गरेको बी १० अब विश्वव्यापी बजारमा प्रवेश गर्न तयारी अवस्थामा छ।