घले नेतृत्वको समितिले गर्न लागेको महाधिवेशन रोक्न/नरोक्नेबारे सोमबार छलफल हुने
Your ads here755 X 100

•
Byसेतोपाटी ग्लोबल
•
आइतबार, १४ बैशाख २०८२, ६:२८ अपराह्न
शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गर्न लागेको महाधिवेशन रोक्न माग गर्दै दायर भएको रिटमा अन्तरिम आदेश दिने/नदिने विषयमा सोमबार छलफल हुने भएको छ।