शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौं– गगन थापा
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, ८:२८ अपराह्न
नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले शिक्षकहरूको आवाजलाई दमनबाट नभई संवादबाट सम्बोधन गर्न सरकारसँग अनुरोध गरेका छन्।