दुर्गा प्रसाईं, रविन्द्र मिश्रसहितलाई ७ दिन हिरासतमा राख्न अनुमति
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, ८:३० अपराह्न
काठमाडौंको तीनकुने घटनामा पक्राउ परेका २४ जनाविरूद्ध थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।