शिक्षक महासंघले भन्यो- शान्तिपूर्ण आन्दोलनमा सरकारबाट संरक्षित भिजिलान्ते पसेर ढुंगामुढा गरे
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ८:५० पूर्वाह्न
आइतबार बानेश्वरमा आन्दोलित शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठीचार्ज र पानीको फोहोरा हानेको थियो।