कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई मजदुरको मृत्यु
Your ads here755 X 100

•
Byरासस
•
सोमबार, १५ बैशाख २०८२, ९:२६ पूर्वाह्न
समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाइमा रहेको त्रिवेणीताल पदमार्गमा बाटो फराकिलो बनाउने, सिँढी हाल्ने र रेलिङ निर्माणमा खटिएका नौ जनामध्ये बाँकी सात जना भने सकुशल रहेको जनाइएको छ।