शिक्षकहरू खल्तीमा सलाईको बट्टा बोकेर हिँड्नेसँग जोगिनुस्: प्रदीप ज्ञवाली
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ११:३५ पूर्वाह्न
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले खल्तीमा जहिल्यै सलाईको बट्टा बोकेर हिँड्ने र मौका पाउनासाथ आगो झोसेर रोटी सेकाउन खोज्ने प्रवृत्तिसँग जोगिन आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेका छन्।