टिकटक बनाउन भन्दै बालकलाई खोलामा लगेर गोली हानी हत्या
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ११:४९ पूर्वाह्न
वृन्दावन नगरपालिका-७ का १४ वर्षीय कृष्णप्रसाद यादवको हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।