शिक्षक आन्दोलनबारे प्रतिपक्षी दलहरूको जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, १:३१ अपराह्न
नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेकोबारे प्रतिपक्षी दलहरूले संसदमा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव गरेका छन्।