एउटा कामको लागि बैंकबाट ऋण लिएर अर्कै ठाउँमा खर्च गरेपछि दुर्गा प्रसाईंमाथि बैंकिङ कसुर, ७ अर्बको बक्यौता
Your ads here755 X 100

•
Byयुनिक श्रेष्ठ
•
सोमबार, १५ बैशाख २०८२, ३:१५ अपराह्न
सिआइबीले प्रसाईं, उनको परिवार तथा आफन्तहरूले २५ वटा संस्थाहरूमार्फत ऋण लिएको फेला पारेको छ।