उपचार गरेर भारतबाट फर्केका धवल शम्शेर पुगे शान्तिबाटिका
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, २:४८ अपराह्न
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणा उपचार गरेर भारतबाट फर्केपछि शान्तिबाटिकामा आयोजित कार्यक्रममा सहभागी भएका छन्।