चिकित्सा शिक्षा आयोगको बैठक: सिट संख्या र शुल्क पुनरवलोकन प्रक्रिया सुरू
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ३:१० अपराह्न
आयोगको गत माघ २५ गतेको १६ औं बैठकले निजी मेडिकल कलेजले सरकारी सरह पिजीका आवासीय चिकित्सकलाई मासिक ४८ हजार सात सय ३७ निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो।