कमल थापाले राखेको कार्यक्रममा राजेन्द्र लिङ्देनले भने- हामी सँगै छौं
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ३:४७ अपराह्न
'मलाई धेरै कुरा भन्नुछैन। हामी सँगै छौं। सँगै काम गर्न र सबैसँग मिलेर काम गर्न राप्रपा तयार छ। त्यसमा कुनै द्विविधा नरहोस्,' उनले भने।