ससुरा हत्या आरोपमा २० वर्षपछि पक्राउ परे ज्वाइँ
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ४:५१ अपराह्न
घटनाको दिन बेलुकी बसपार्कमा तरकारी पसल गर्ने काँसीराम र उनकी कान्छी श्रीमती शोभा विकका बीचमा खाना खाने क्रममा घरायसी विवाद उत्पन्न भएको थियो। हत्या आरोपी गुरूङ त्यो दिन सुसुरालीमा पाहुना लाग्न गएका थिए।