मदन भण्डारीकी छोरी उषाकिरणलाई एमालेको सक्रिय राजनीतिमा प्रधानमन्त्री ओलीको निम्तो?
Your ads here755 X 100

•
Byअक्षर काका
•
सोमबार, १५ बैशाख २०८२, ९:१२ अपराह्न
प्रधानमन्त्री ओली सित्तिमित्ति अरूको प्रशंसा गर्दैनन्। बरू आत्मप्रशंसा, आत्ममुग्धतामा चाहिँ रमाउँछन् भनेर एमालेका नेताहरूले नै आरोप लगाउँछन्।